सहरको भविष्य निर्माणमा नगरवासीको सामुहिक प्रयास

भोलिको इटहरी
भिजन २०५० अभियान

आउनुहोस्, सुन्दर, शान्त र समृद्ध इटहरीका लागि सहकार्य गरौं।

Upcoming Event

आगामी वृहत कार्यक्रम

हाम्रो आगामी वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आजै आफ्नो नाम दर्ता गर्नुहोस्।

0
भिजन
0
वर्ष भित्र योजना
0
प्राथमिकता क्षेत्र
नगरवासीको साथ

स्पष्ट गन्तव्य,
साझा प्रयास

हरेक शहरको आफ्नो गन्तव्य र मार्ग हुनुपर्छ । भोलिको दिनमा नगरलाई कस्तो बनाउने यसको स्पष्ट प्रारुप आजको दिनमा तय गर्न सक्नुपर्छ । हिजोका दिनमा यस्तो मार्ग र गन्तव्य तय गर्न नसकेको कारण आज हामीले चाहेको र भएको विकासको गतिमा ठूलो अन्तर छ । हाम्रा सपना र नगरका प्राथमिकतामा तालमेल छैन । हामीले पाएको विकास दीर्घकालिन छैनन् ।

हाम्रो बारेमा

आफ्नो मौलिक विशेषता अनि इतिहासका आधारमा गन्तव्य तय गर्दै

हामी भोलिको दिनमा नगरलाई कस्तो बनाउने, कसरी बनाउने, कसले के गर्ने भन्ने विषयको निक्र्यौल गर्दैछौं । त्यसको लागि हामीले नगरका प्राथमिकताका क्षेत्रहरु तय गरेका छौं ।

थप पढ्नुहोस्
कार्यक्षेत्र

२१ प्राथमिकता क्षेत्रहरू

इटहरीको समग्र र दिगो विकासका लागि पहिचान गरिएका मुख्य कार्यक्षेत्रहरू, जसमा हामी नगरवासी र विज्ञहरूको सहभागितामा योजना निर्माण गर्दैछौं।

शहरी योजना तथा भौतिक पूर्वाधार

भू–उपयोग योजना सडक पुल यातायात पार्किङ ढल आवास नीति सार्वजनिक जग्गा

सुरक्षा

शहरी सुरक्षा डिजिटल निगरानी प्रणाली नगर प्रहरी सुरक्षा निकाय अपराध लागू औषध आपतकालीन संयन्त्र

खानेपानी

स्रोत संरक्षण आधुनिक वितरण सार्वजनिक सेवा सुरक्षित पिउने पानी

फोहोर तथा प्रदूषण व्यवस्थापन

प्रदूषण व्यवस्थापन सहरी सरसफाई औद्योगिक प्रदूषण सचेतना रिसाइकल

वन, वातावरण र पर्यटन

रैथाने बोटबिरुवा वन शहरी सौन्दर्यीकरण पर्यटन पार्क र खुला स्थान हरित क्षेत्र विस्तार सम्पदा संरक्षण सांस्कृतिक पर्यटन पर्यटन सर्किट

शिक्षा, अनुसन्धान र ज्ञान

विद्यालय–विश्वविद्यालय औपचारिक - अनौपचारिक शिक्षा प्राविधिक शिक्षा रिसर्च सिकाइ अभ्यास सार्वजनिक पुस्तकालय

शिल्प, सीप तथा उद्यमशीलता

सृजनात्मक तालिम घरेलु उत्पादन सीपमुलक तालिम उद्यमशीलता परम्परागत शिल्प बजारीकरण

स्वास्थ्य तथा जनस्वास्थ्य

सर्वसुलभ स्वास्थ्य सेवा अस्पताल बिमा आयुर्वेद होमियोपेथी प्राकृतिक चिकित्सा निरोधात्मक पहल एम्बुलेन्स जनस्वास्थ्य अभियान

स्वस्थ जीवनशैली र उपभोक्ता हित

स्वस्थ खानपान योग ध्यान र कसरत उपभोक्ता हित मानसिक स्वास्थ्य स्वस्थ जीवनशैली बानी व्यवहार

खेलकुद तथा खेल प्रशिक्षण

खेलकुद प्रतियोगिता प्रशिक्षण खेल पर्यटन

सूचना प्रविधि तथा स्मार्ट सिटी

स्मार्ट सिटी प्रविधि शिक्षा डिजिटल साक्षरता IT उद्योग डिजिटल शासन डाटा गोपनीयता कनेक्टिभिटी क्लाउड/डाटा सेन्टर

मिडिया, सञ्चार

मिडिया सञ्चार सहकार्य नियमन सूचना पहुँच

व्यापार, उद्योग र आर्थिक विकास

स्टार्टअप सुलभ ऋण बजार व्यवस्थापन स्थानीय व्यापार त्रिदेशीय व्यापार व्यापारिक पूर्वाधार नीति औद्योगिक क्षेत्र

कृषि तथा सहकारी

कौशीखेती अर्गानिक खेती सिँचाई सहकारी

विपद् व्यवस्थापन

विपद् पूर्वतयारी उद्धार/पुनर्स्थापना जलवायु अनुकूलन खोला/पोखरी व्यवस्थापन दमकल सेवा

कला, संस्कृति र पहिचान

कला साहित्य संगीत भाषा सम्पदा मौलिकता पहिचान संग्रहालय

सुशासन, आर्थिक नीति र वित्तीय व्यवस्थापन

पारदर्शिता नीति र अनुगमन कर र राजस्व आयव्यय सन्तुलन प्रशासन office layout internal management आर्थिक विकास रणनीति CSR र लगानी PPP साझेदारी

सामाजिक सुरक्षा र समावेशी विकास

सडक आश्रित मानव व्यवस्थापन समावेशीता सामाजिक सुरक्षा भत्ता राहत विपन्न वर्ग सहयोग बाल अधिकार गरिबी निवारण वृद्ध र असहाय सहयोग

महिला, बालबालिका र युवा विकास

विकास सहभागिता सुरक्षा नीति सीप महिला सशक्तीकरण बालमैत्री शहर युवा नेतृत्व विकास शिक्षा सीप र उद्यम

अन्तर्राष्ट्रिय सम्बन्ध

भगिनी शहर सम्बन्ध एक्सचेन्ज कार्यक्रम अनुदान र सहयोग G2G साझेदारी